Author Archives: Tilak Pokharel

Melbourne Saptaha

24 Nov 17
Tilak Pokharel
No Comments

पशुपतिनाथ मन्दिर र बौद्ध स्तुप सहितको साँस्कृतिक केन्द्र बनाऔँ !

मेल्बर्नमा नेपाली आस्था र पहिचान निर्माण गर्ने सपना साकार पारौँ !!

 

यही सपना लाई साकार बनाउन डिसेम्बेर १८ देखी २४ सम्म मेल्बर्न मा वाचन प्रविन पन्डित दिन्बन्धु पोख्रेल को वाचन रहेको सप्ताह महापुरान आयोजना हुँदैछ ।

 

Venue : Mata Chintapurni Mandir

191 William St, St Albans VIC 3021

Date : 18 – 24 December 2017

Time : 3 pm to 9 pm Daily

 

थप जानकारीको लागि

Chandra Pokhrel 0421 999 214

Keshav Kandel 0430 721 877

Narayan Kafle 0402 628 908

Suresh Chhetri 0404 177 302

 

मन्दिरमा चढाउने फलफूल, लत्तापकडा र खाद्यपदार्थहरु नल्याउनहुन भक्तजनहरु मा हार्दिक अनुरोध गर्दछौं !

 

 

Password Reset
Please enter your e-mail address. You will receive a new password via e-mail.