24/04/2025

रचना वाचन

navadmin

मुशायरा परिवारले मेलबर्नमा गजल मुशायराको १५ औँ संस्करण आगामी मे ३, २०२५ (शनिबार) का दिन आयोजना गर्न गइरहेको कुरा यहाँहरूलाई अवगत नै छ। उक्त गजल मुशायरा समापनपछि, मुशायरा परिवार र Nepalese Association of Victoria(NAV) को संयुक्त आयोजनामा रचना वाचन तथा सुन्ने-सुनाउने कार्यक्रम आयोजना हुनेछ ।

यदि तपाईं मेलबर्न वा आसपासका क्षेत्रमा हुनुहुन्छ र आफ्ना रचनाहरू (गजल, कविता आदि) प्रस्तुत गर्न इच्छुक हुनुहुन्छ भने, सम्पर्क नम्बरहरू
📞 Biraj Thapa 0423960133
📞 Laxman Sanjyal 0452362177

हामीलाई मे २, २०२५ (बेलुकी ५ बजे) भित्र आफ्नो नाम र रचना टिपाउनहुन हार्दिक अनुरोध गर्दछौँ ।