भिक्टोरियाको पहिलो नेपाली सामाजिक संस्था ‘न्याभ’को इतिहास सम्बन्धि डकुमेन्ट्री
अष्ट्रेलियामा अहिले नेपालीहरुको संख्या उल्लेख्य रहेको छ। अष्ट्रेलियामा बसाईसराई गरी आउनेहरुको सूचीमा नेपालीको नाम अग्रपंक्तिमा आउँछ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले अष्ट्रेलियामा नेपालीहरुको प्रवेश […]