14/08/2021

Mental Health in repeated lockdown how to help in our Communities ?

navadmin

सम्पुर्णमा नमस्कार ।
नेप्लिज एशोसियसन अफ् भिक्टोरियाले राज्य सरकारको सहयोगमा बिभिन्न चेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ । न्याभले यहि आउँदो 6 pm, Sunday 15 August 2021 का दिन शाईनीमाईण्ड अष्ट्रेलियाको सहयोगमा
कोविड १९ महामारिको कारणले एक पछि अर्को लकडाउन हुँदा मानसिक स्वास्थ्यको परिप्रेक्षबाट समुदायमा कस्तो असर परेको छ ? यो पटक पटकको कठिन अवस्थामा आफु, परिवार र साथीहरुको उक्च मनोबल राख्न हामी के गर्न सक्छौ ? के तत्काल उपचार चाहिने मानसिक स्वास्थ्य समस्या बढेका हुन ? मानसिक स्वास्थ्य सहायता र उपचारका PATHWAY के कस्ता छन त अष्ट्रेलियामा ? भनेर बिभिन्न जानकारीमुलक कार्यक्रम गर्न गैरहेकाछौं । कृपया यहाँहरूको मायाँ साथ र सहयोगले हामीलाई थप उर्जा दिनेछ र न्याभले अझ आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरू ल्याएर हाम्रो कम्युनिटीमा थप सेवा प्रदान गर्न हौसला मिल्नेछ । कार्यक्रम जूमको माध्यामबाट गर्दैछौँ । कृपया जूमको लँक क्लिक गरेर सहभागि हुनुहोला ।

Nepalese Association of Victoria Inc is inviting you to a scheduled Zoom meeting.

Topic: Mental Health managing in repeated lockdown
Time: Aug 15, 2021 06:00 PM Canberra, Melbourne, Sydney

Join Zoom Meeting
https://us02web.zoom.us/j/82504916633…

Meeting ID: 825 0491 6633
Passcode: 885924
One tap mobile
+13017158592,,82504916633#,,,,*885924# US (Washington DC)
+13126266799,,82504916633#,,,,*885924# US (Chicago)

Dial by your location
+1 301 715 8592 US (Washington DC)
+1 312 626 6799 US (Chicago)
+1 346 248 7799 US (Houston)
+1 646 558 8656 US (New York)
+1 669 900 9128 US (San Jose)
+1 253 215 8782 US (Tacoma)
Meeting ID: 825 0491 6633
Passcode: 885924
Find your local number: https://us02web.zoom.us/u/kdrakPSvbf See Less