आईआईडीएस नीति संवाद “Niti Daudaha Goes Global: Australia” अन्तर्गत अन्तरक्रियात्मक सत्र आयोजना हुने
नेपाली एसोसिएसन अफ भिक्टोरिया (NAV) र गैरआवासीय नेपाली संघ (NRNA) अस्ट्रेलियाको संयुक्त आयोजनामा नेपालका नीति, विकास, लगानी तथा संस्थागत सहकार्यका विषयमा केन्द्रित “IIDS Niti Daudaha […]