29/09/2020

Innovative approach to conserve our festival online

By navadmin

“भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ “

आफ्नो भाषाको बर्णन गर्न नसके पनि हाम्रो संस्कार र संस्कृतिको चिनारी दिन सकुन भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरेका हौं । हाम्रो यस कार्यक्रमको मुल उद्देश्य भनेको हाम्रा बालबालिकाहरूलाई हाम्रो मौलिक चाडपर्वहरूको जानाकारीमुलक सुचना सम्प्रेषण गराउँदै त्यसप्रति लगाव र आत्मीयता बढाउनु हो । साथै बालबालिकाहरूको बक्तृत्वकलाको विकास गराउने उद्देश्यले न्याभले यो कार्यक्रमको आयोजना गरेको हो । हामीले हाम्रा बालबालिकाहरूलाई यस्ता बिविध उपयोगिमुलक गतिबिधिहरूमा संलग्न गरायौँ भनेमात्र भविष्यमा उनीहरूलाई थोरै भएपनि थप उर्जा मिल्ने कुरामा दुई मत नहोला । यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछौ ।

Program Coordinator
1. Krishan Chalise : 0410 260 410

Alternative Contact
2. Hem Raj Chalise: 0423 204 056

Email
info@nav.org.au